National life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि लम्ब्याए

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०९ वैशाख २०८३, बुधबार
1.6kShares
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि लम्ब्याए
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि उनले बताएका हुन् ।

पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले मंगलबार उक्त निर्णय गरेको बताएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्रम्पले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी रहेने बताए।

उनले भने, ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छ।ु उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’

युद्धविराम कति समयसम्म लम्बिएको हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?