National life

आइपीओ निष्कासन गर्दै टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, सभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असार २०८२, शुक्रबार
598Shares
आइपीओ निष्कासन गर्दै टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, सभा कहिले ?
ncell

काठमाडौँ । टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्तावसहित असार २८ गतेका लागि वार्षिक सभा बोलाएको छ।

उक्त, सभा होटल पौवा, लेकसाईडमा बिहान साढे ८ बजेका लागि बोलाइएको हो । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु समेटिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?