National life

आइपीओ प्रस्तावसहित ३ कम्पनीले बोलाए साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
1KShares
आइपीओ प्रस्तावसहित ३ कम्पनीले बोलाए साधारण सभा
ncell

काठमाडौं । मध्य ताराखोला हाइड्रोपावर, हुलास आईरण ईन्डष्ट्रिज लिमिटेड र हुलास ईन्फ्रा लिमिटेडले आइपीओ प्रस्ताव सहित साधारण सभा बोलाएका छन् ।

मध्य ताराखोला हाइड्रोपावरले माघ ७ गते साधारण सभा बोलाएको हो । त्यस्तै, हुलास ईन्फ्रा लिमिटेडले पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

यता, हुलास आईरण ईन्डष्ट्रिजले पनि पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा यी कम्पनीहरुले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?