National life

आज सर्वाधिक कारोबार गर्ने हिमालयन रिइन्स्योरेन्स सहित यी दश कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
689Shares
आज सर्वाधिक कारोबार गर्ने हिमालयन रिइन्स्योरेन्स सहित यी दश कम्पनी
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन साउन २२ गते मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ। आज दिन बजार १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा सिमित भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलवारका दिन नेप्सेमा गिरावट आएपनि आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच हुँदा २३ खर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार ऐतिहासिक हो ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको हो । त्यस्तै कारोबार रकमको आधारमा दोस्रो स्थानमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ४८ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

उक्त दिन सिइडिबी हाइड्रोपावरको ४३ करोड १८ लाख ३० हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४२ करोड २३ लाख ७३ हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?