National life

आव २०८३/८४ को बजेटको पूर्णपाठ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
2.2kShares
आव २०८३/८४ को बजेटको पूर्णपाठ
ncell

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त आकार निर्धारण गरिएको जानकारी दिएका हुन् ।

सरकारका अनुसार पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै राजस्व संकलन १४ खर्ब ४ अर्ब हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रहनेछ । आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब जुटाइने सरकारको योजना छ । चालु खर्च १२ खर्ब ७० अर्ब रहने बताइएको छ ।

बजेट हेर्न तलको क्युआर स्क्यान गर्नुहोस्:

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?