National life

एनआईशी एशिया बैंकमा मुद्दती निक्षेप ब्याजदर ६.८५ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
835Shares
एनआईशी एशिया बैंकमा मुद्दती निक्षेप ब्याजदर ६.८५ प्रतिशतले बढ्यो
ncell

काठमाण्डौ । एनआईसी एशिया बैंकद्धारा आगामी चैत महिनालाई मुद्दती निक्षेपको ब्याजदर बढाईएको अवस्था छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गर्दै अघिल्लो महिनामा अनुपातमा ६.८५ प्रतिशतले बढाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको आँकडा हेर्दा फागुन महिनामा व्यक्तिगत निक्षेपमा अधिकतम ब्याजदर ८ प्रतिशत रहेको थियो । त्यस्तै, चैत महिनाका लागि एनआईशि एशिया बैकले व्यक्तिगत निक्षेपतर्फ तीन महिने अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत, एक वर्षे अवधिका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो ।

यता संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको बैंकले फागुन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेकोथियो भने चैतमा सो संख्या ७.५४८ प्रतिशत पुग्ने भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?