National life

एनआईसी एशिया र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
669Shares
एनआईसी एशिया र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने
ncell

काठमाडौं । एनआईसी एशिया बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एनआईसी एशिया बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कुल निष्कासमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी २० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता भएको ऋणपत्र निष्कासनका लागि असोज १४ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?