National life

एनआईसी एसियाको वार्षिक साधारणसभा आह्वान, के–के छन् एजेण्डाहरु ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२१ वैशाख २०८३, सोमबार
1.9kShares
एनआईसी एसियाको वार्षिक साधारणसभा आह्वान, के–के छन् एजेण्डाहरु ?
ncell

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा आह्वान गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार साधारण सभा आगामी जेठ १८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने कार्यसूची पनि समावेश गरिएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ६ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार जेठ ५ गतेसम्म NEPSE मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?