National life

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
991Shares
एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । एनएमबि बैंकले २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बैंकले सभा सम्पन्न गरेको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलज्यू को सभापतित्वमा सम्पन्न भएको साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
991SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?