National life

एलआईसी नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
857Shares
एलआईसी नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग
ncell

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ बढी सहयोग गरेको छ।

एलआईसी नेपालले कोषमा १ करोड १ लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले उक्त रकमबराबरको भौचर आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।

कोषमा योगदान गरेकोमा एलआईसी नेपाललाई अर्थमन्त्री खनालले धन्यवाद दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोषमा हालसम्म ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
857SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?