National life

गृहमन्त्रीले सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्छ : राप्रपा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
625Shares
गृहमन्त्रीले सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्छ : राप्रपा
ncell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा माग गरेकाे छ ।

एमालेले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका बेला राप्रपाले यस्तो बताएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुन प्रकरणबारे सही ढंगले छानबिन गरेर अगाडि जानुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने, ‘राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्छ ।’

प्रतिनिधिसभाको आजको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?