National life

ग्रामीण विकास र समाज लघुवित्तलाई राष्ट्र बैंकले दियो मर्जरको सैद्धान्तिक सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
476Shares
ग्रामीण विकास र समाज लघुवित्तलाई राष्ट्र बैंकले दियो मर्जरको सैद्धान्तिक सहमति
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सहमति प्रदान गरेको छ ।

केन्द्रीय बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिइएको जानकारी गराएको हो । यी २ लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?