National life
cg eloctronics

झिनो अंकले घट्यो सेयर बजार, १३८ कम्पनीको मूल्य घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०९ वैशाख २०८३, बुधबार
1.2kShares
झिनो अंकले घट्यो सेयर बजार, १३८ कम्पनीको मूल्य घट्यो
ncell

काठमाडौं। सेयर बजारमा बुधबार सामान्य गिरावट देखिएको छ। आज नेप्से परिसूचक २.९५ अंकले ओरालो लाग्दै २८०४.९७ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ७५ लाख ८८ हजार कित्ता सेयरको कारोबार भएको छ भने कारोबार रकम ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

बजारको अवस्थाअनुसार १२१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३८ कम्पनीको मूल्य घटेको छ। त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बढ्ने कम्पनीमध्ये पाल्पा सिमेन्टको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको सेयर करिब १४.९९ प्रतिशतले बढेको छ भने झापा इनर्जीको मूल्य १४.०८ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?