National life

डिस मिडिया नेटवर्कले आईपीओ निष्कासनका लागि सेबोनमा पुनःदियो निवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
565Shares
डिस मिडिया नेटवर्कले आईपीओ निष्कासनका लागि सेबोनमा पुनःदियो निवेदन
ncell

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डिस मिडिया नेटवर्क लिमिटेडले शेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्नका लागि पुन निवेदन दिएको छ । कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा असार १२ गते निवेदन दिएको हो ।

यस भन्दा अगाडि कम्पनीले २०७७ सा असार ३० गते २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Royal Enfield
nic asia capital
सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृती पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ भने त्यसपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?