National life

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा, पुस २५ गते सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
630Shares
तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा, पुस २५ गते सभा आह्वान
ncell

काठमाडौँ। पर्यटन क्षेत्रमा सरकारलाई सबैभन्दा बढी कर तिर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयर धनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १९ गते बसेको होटल्स सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै लाभांश पारितका लागि पुस २५ गते वार्षिक साधारण सभा बस्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?