National life
cg eloctronics

तेह्रथुम पावरको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
432Shares
तेह्रथुम पावरको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा
ncell

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री खुलाएको हो । यसमा बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ता माग गर्न सकिनेछ। खरिदकर्ताले कम्तीमा १० हजार रुपैयाँको शेयर खरिद गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमा इच्छुक व्यक्ति वा संघसंस्था सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आउँदो भदौ ३ गते रहेको छ।

बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा पेश गर्न सकिनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?