National life

दोहोरो कमिशन आउने गरी अभिकर्ता च्यानल नबनाउन बीमा प्राधिकरणको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
530Shares
दोहोरो कमिशन आउने गरी अभिकर्ता च्यानल नबनाउन बीमा प्राधिकरणको निर्देशन
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकाघरका परिवारलाई दोहोरो कमिशन आउने गरी अभिकर्ता च्यानल नबनाउन निर्देशन दिएकाे छ । प्राधिकरणले एलआईसी नेपालको सम्बन्धमा लिखित निर्देशन जारी गरेको हो ।

प्राधिकरणले एलआईसी नेपाललाई एकाघरका परिवारमा एजेन्टमा कमिशन आउने गरी च्यानल बनाउन नपाउने व्यवस्था लागू गरेको छ ।

सो व्यवस्था अनुसार कुनै पनि जीवन बीमा कम्पनीमा एकाघरको परिवारमा एजेन्ट कमिशन दोहोरो आउने गरी बीमा अभिकर्ताको च्यानल बनाउन पाइने छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदि बनाएको भए त्यस्तो च्यानल खारेज गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

यस्तो व्यवस्था सबै बीमा कम्पनीहरुमा लागू भइरहेको छ भने एलआईसी नेपालले यस्तो व्यवस्था लागू गरेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?