National life
cg eloctronics

नेप्सेमा खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असार २०८२, बिहिबार
508Shares
नेप्सेमा खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खानीखोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४२९.११ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन भएपछि यसको मूल्य २६४.५६ रुपैयाँ कायम भएको छ । अब सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?