National life

पिपुल्स हाइड्रोपावरको साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
666Shares
पिपुल्स हाइड्रोपावरको साधारण सभा सम्पन्न
ncell

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । लिमिटेडले १५औँ वार्षिक साधारण सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सम्पन्न गरेको हो ।

सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्ता पुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गरेको छ ।

त्यस्तै कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले कम्पनीमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?