National life

पूर्वआईजीपी खनालले एमाले छाडेको घोषणा, 'अब देश र समाजको हितमा काम गर्छु'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
374Shares
पूर्वआईजीपी खनालले एमाले छाडेको घोषणा, 'अब देश र समाजको हितमा काम गर्छु'
ncell

काठमाडौँ । नेपाल प्रहरीका पूर्वआईजीपी समेत रहेका सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

खनालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा स्टाट्स लेख्दै आज उनले भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

उनले स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको बताएका छन् । साथै,आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने उनको भनाई छ । खनाल औपचारिक रूपमा ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
374SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?