National life
cg eloctronics

पूर्वन्यायाधीश श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
1KShares
पूर्वन्यायाधीश श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित
ncell

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित भएका छन् । उनले २१औँ संस्करणको हेमबहादुर मल्ल सम्मान प्राप्त गरेका हुन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनलाई सम्मानित गरिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले सौजन्य गरेको सो सम्मान नेपाल जनप्रशासन सङ्घले प्रदान गरेको हो । सम्मान दुई लाख रुपैयाँ नगद राशिको रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको न्यायिक निकायको नेतृत्व गरी त्यसको संस्थागत विकासमा उनले पुर्‍याएको अनुकरणीय योगदानको सम्मान गर्दै पूर्वप्राधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो ।

यसअघि नेपाल सरकारका पूर्वमुख्यसचिव केदारभक्त माथेमादेखि वरिष्ठ कूटनीतिज्ञ, लेखक र विश्लेषकको पहिचान बनाएका डा. भेषबहादुर थापासम्मका २० जनाले यो सम्मान प्राप्त गरिसकेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?