National life

प्रतिनिधिसभाको बैठक साढे बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
434Shares
प्रतिनिधिसभाको बैठक साढे बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित
ncell

काठमाडौं । प्रतिनिधिसभाको बैठक साढे बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ ।

यसअघि बैठक सुरु भएलगत्तै विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै अवरोध गरेपछि आधाघण्टाका लागि बैठक स्थगित भएको थियो।

तर, दलहरूबीच सहमति नजुट्दा संसद् सचिवालयले २ः३० सम्म बैठक स्थगित भएको सूचना टाँस गरेको हो। प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेपछि यसअघि ३० मिनेटका लागि स्थगित भएको संसद् अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

Royal Enfield
nic asia capital

सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख सचेतकहरूसँग अहिले छलफल भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?