National life

बजेटकाे लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
589Shares
बजेटकाे लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । बिहीबार प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताए ।

बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेकेा बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनले बताए ।

बैकिङ क्षेत्र बलियो हुनुपर्ने उनले बताए साथै मौद्रिक नीति त्यसमा केन्द्रित रहने उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?