काठमाडौँ। काठमाडौँ उपत्यका सहित देशभर यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा भने बस सञ्चालन गरेको छ ।
सार्वजनिक सवारी नचलेपछि सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो। प्रहरीले उपत्यकामा वटा बस सञ्चालन गरेको हो ।
बस चल्ने रुटहरु

https://aarthikvoice.com/archives/65131


































