National life

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि भट्टको संयोजकत्वमा सिफारिस समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ वैशाख २०८३, आइतबार
1.2kShares
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि भट्टको संयोजकत्वमा सिफारिस समिति गठन
ncell

काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरेको छ।

बैशाख ८ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार डा. गुणाकर भट्टको संयोजकत्वमा डा. घनश्याम उपाध्याय सदस्य र बीमा विज्ञ डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फत्तबहादुर केसी विज्ञ सदस्य रहेका छन्।

हाल अर्थ मन्त्रालयका सहसचिव मन्त्रालयको काम कारवाही सकिएपछिको एक घण्टाको समय प्राधिकरणलाई समय समय छुट्याउने गरेकी छिन् । नियमित रुपमा पूर्णकालीन काम नहुँदा प्राधिकरणमा नियमनको कैयौं कामहरु अलपत्र परेका छन् ।

भट्टको संयोजकत्वममा बनेको समतिले ३ जनाको नाम सिफारिस गर्नेछ र सरकारबाट एक जनालाई चार बर्षे कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?