National life
cg eloctronics

बीमा प्राधिकरणद्वारा बीमा कम्पनीको विवरणसहितको सूची सार्वजनिक, कसको चुक्ता पुँजी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ वैशाख २०८३, बुधबार
1.5kShares
बीमा प्राधिकरणद्वारा बीमा कम्पनीको विवरणसहितको सूची सार्वजनिक, कसको चुक्ता पुँजी कति ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ।

प्राधिकरणले बुधबार एक सूचनामार्फत चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो ।

देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका प्राधिकरणले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?