National life
cg eloctronics

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त,डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
386Shares
मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त,डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्ने
ncell

काठमाडौं। सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । आज  बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण भोलिबाट अवकाशमा जाने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाएको हो ।

उनले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्ने भएका हुन् । वरियतामा चौथो नम्बरमा रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका अर्याललाई उत्कृष्ट कार्यसम्पादनको आधारमा मुख्यसचिव बनाईएको बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
386SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?