National life

यस्ताे छ एनआईसी एशिया बैंकको नयाँ ब्याजदर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
641Shares
यस्ताे छ एनआईसी एशिया बैंकको नयाँ ब्याजदर
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा साधारण बचत खातामा बैंकले न्यूनतम ५.४० ब्याजदर प्रदान गर्ने भएको छ, भने अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?