National life

रिलायबल नेपाल लाइफको शाखा प्रमुख दामोदर गौतमको निधन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
691Shares
रिलायबल नेपाल लाइफको शाखा प्रमुख दामोदर गौतमको निधन
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कुश्मा शाखा प्रमुख दामोदर गौतमको निधन भएको छ । कम्पनीको कामको शिलशिलामा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा मोटर साइकल दुर्घटना भएर गौतमको निधन भएको हो ।

शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी बसन्त कुमार शर्माले बताए ।

‘हामीलाई चैत १६ गते बिहान ९ बजे सम्पर्क भएपछि घटनास्थलमा गएका थियौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामी पुग्दा खेरी नै उहाँको घटनास्थलमै मृत्य अवस्थामा भेटिएका थिए ।’ शर्माले भने ।

 

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?