National life

लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सम्बोधनका लागि छुट्टै इकाइ स्थापना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
554Shares
लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सम्बोधनका लागि छुट्टै इकाइ स्थापना
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थासम्बन्धी गुनासो सम्बोधनका लागि छुट्टै इकाइ स्थापना गरेको छ ।

लघुवित्तका सदस्य तथा ऋणीबाट धेरै गुनासो आउने क्रम बढेपछि केन्द्रीय बैंकले गुनासो सुनुवाइ डेस्क स्थापना गरेको हो ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेकाहरुको गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

गुनासो टिपाउन पैसा नलाग्ने नम्बर १८१०५००००२२ मा सम्पर्क गर्न या gunaso.nrb.org.np बाट वा इमेल gunaso@nrb.org.np मा निवेदन दर्ता गर्न अनुरोध गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?