National life
cg eloctronics

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डरको भाउ बढ्दा अन्यको दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
536Shares
विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डरको भाउ बढ्दा अन्यको दर कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ ७८ पैसा र बिक्री दर १३८ रुपैयाँ ३८ पैसा कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै आज एक यूरोको खरिददर १६१ रुपैयाँ ३० रुपैयाँ र बिक्रीदर १६२ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्री दर १८६ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, एक युएई डिरामको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्री दर ३७ रुपैयाँ ७१ पैसा, एक चिनियाँ युआनको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ ३० पैसा, एक मलेसियन रिंगेटको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा, एक कतारी रियालको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्री दर ३८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा र एक कुवेती डिनारको खरिददर ४५१ रुपैयाँ ५८ रुपैयाँ र बिक्रीदर ४५३ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?