National life
cg eloctronics

विवादास्पद मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
460Shares
विवादास्पद मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न २ दिन म्याद थप
ncell

काठमाडौं । थप अनुसन्धान गर्न भन्दै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दुई दिन म्याद थप भएको छ । अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद दिएको हो ।

यसअघि नेपाल प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल भने बुझाइसकेको छ । प्रसाईं ५ मंसिरमा पक्राउ परेका थिए । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?