National life

विश्व बैंकबाट नेपालले १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
436Shares
विश्व बैंकबाट नेपालले १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्ने
ncell

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले गरेको १० वटा निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमा साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय (आज) बुधवार सार्वजनिक गरेका हुन्।

विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?