National life
cg eloctronics

शनिवार र बिदाको दिन पनि बैंक ८ बजेसम्म खुला राख्न राष्ट्र बैंककाे निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
752Shares
शनिवार र बिदाको दिन पनि बैंक ८ बजेसम्म खुला राख्न राष्ट्र बैंककाे निर्देशन
muktinatha bikash bank

काठमाडाैं । नेपाल राष्ट्र बैंकले यो महिना शनिवार तथा बिदाको दिनमा पनि बैंक साँझ ८ बजे सम्म खुला राख्न निर्देशन दिएको छ । साथै यो महिनाको अन्तिम दिन असार ३१ गते ७ बजेसम्म खुल्ला राख्न राष्ट्र बैंकले भनेको छ ।

असार २३, २४ र ३० गते विदाका दिन भएकाले त्यस दिन पनि बैंक खोल्न भनिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आर्थिक वर्षको क्लोजिङ भएकोले राजश्व तथा भुक्तानी सेटललमेन्ट गर्नपर्ने भएको र सोही अनुसार महालेखा नियन्त्रकको कार्यलयबाट अनुरोध समेत आएको राष्ट्र बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?