National life

संसदको बहुमतले बजेट पारित, बजेटका लागि पहिलो पटक मतदान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
639Shares
संसदको बहुमतले बजेट पारित, बजेटका लागि पहिलो पटक मतदान
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पातिर भएको छ । सरकारले संसदमा पेश गरेको बजेट बहुमत सदस्यले पारित गरेको हो । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच पहिलो पटक मतदान प्रक्रियाबाट आर्थिक वर्षको बजेट पारित भएको हो ।

बुधबार बसेको प्रतिनिधि सभामा उपस्थित २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत हालेका छन् भने विपक्षमा मत १०८ मत परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीले बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपाले भने विपक्षमा मतादान गरेका छन् । यो सँगै सभामुख मेघराज घिमिरेले संसदको बहुमतले आर्थिक विधेयक, २०८० पास भएको घोषणा गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?