National life

सन्दीपविरुद्ध सर्वोच्च अदालत जादै महान्यायाधिवक्ता कार्यालय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
539Shares
सन्दीपविरुद्ध सर्वोच्च अदालत जादै महान्यायाधिवक्ता कार्यालय
ncell

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्न लागेको जनाएको छ । पीडित भनिएकी गौशला २६ले महान्यायाधिवक्ताको कार्यालयमा पुनरावेदन गर्न निवदेन दिएकी थिइन्।

उनको निवदेनका बाबजुद महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?