National life

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँ र कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
709Shares
सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँ र कसले दिने आवेदन ?
ncell

काठमाण्डौ। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समूहका सेयरधनीहरुको नाममा रहेको ८ हजार ३०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ। यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो आवेदन संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफूले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई दिनुपर्नेछ। उक्त म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?