National life

हिमालयन रिइन्स्योरेन्स सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कसले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
673Shares
हिमालयन रिइन्स्योरेन्स सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कसले कति कमाए ?
ncell

काठमाडौँ। साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । लामो समयसम्म निरन्तर उकालो लागेको बजारमा आज ब्रेक लागेको हो ।

उक्त दिन बजार ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८२ करोड १४ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै अपी पावर कम्पनीको ७८ करोड ७६ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ । उक्त दिन कुमारी बैंकको ६५ करोड ९३ लाख ८९ हजार रुपैयाँ, एचआइडिसीएलको ५२ करोड ९३ लाख ९६ हजार रुपैयाँ कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?