National life

२१ खर्ब २४ अर्बको बजेटपछि अर्थमन्त्रीको सञ्चारकर्मीसँग अन्तर्क्रिया

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
844Shares
२१ खर्ब २४ अर्बको बजेटपछि अर्थमन्त्रीको सञ्चारकर्मीसँग अन्तर्क्रिया
ncell

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् ।

अर्थ मन्त्रालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गरिनेछ, जहाँ बजेटसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

यसअघि शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत), पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
844SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?