National life

२५ करोड रुपैयाँ बोकेको ट्रक सहित दुई जना प्रकाउ, दुई बजे सार्वजनिक गर्ने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
630Shares
२५ करोड रुपैयाँ बोकेको ट्रक सहित दुई जना प्रकाउ, दुई बजे सार्वजनिक गर्ने तयारी
ncell
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २५ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको टोलीले आज बिहान काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरेको हो । प्रहरीले ट्रक चालक सहित दुई जना पक्राउ परेका छन् ।
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ।
Royal Enfield
nic asia capital
प्रहरीले अपराह्न दुई बजे पत्रकार सम्मेलन गरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए।
बरामद रकम नेपाली रुपैयाँ, अमेरिकी डलर र युरो रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?