National life

आईएमई लाइफको Business Excellence Award Night 2025” भव्यरुपमा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ साउन २०८२, बिहिबार
1KShares
आईएमई लाइफको Business Excellence Award Night 2025” भव्यरुपमा सम्पन्न
ncell

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०८१।८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाइ पोखरामा आयोजित”Business Excellence Award Night 2025(BEAN-2025)”  मा भव्यरुपमा सम्मान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पोखरा ग्राण्डमा आयोजित सो समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिरहरु , प्रदेश प्रमुखहरु र  कम्पनीका कर्मचारीहरुको सहभागितामा उक्त अवार्ड समारोह सम्पन्न गरेको हो ।

कम्पनीका अभिकर्ताहरूको  व्यबसायीक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशि उधोगहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशि आखिझ्याल शैलिका विशेष अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले  कम्पनीले प्राप्त गरेको सफलता सम्मान र अवार्डहरु अभिकर्ता र कर्मचारी साथिहरूको निरन्तर सहकार्य प्रतिफल भएको र भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने ब्यहोरा उदघोष गरि उक्त समारोहको समापन गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?