National life

आज सबै पार्टीका समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
1.2kShares
आज सबै पार्टीका समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्ने
ncell

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल कार्यक्रम आज बुधबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना गरिनेछ । कार्यक्रममा सहभागी सांसदहरूले आफ्नो आफ्नो क्लस्टरका समस्या, चुनौती र सम्भावित समाधानबारे धारणा राख्नेछन् ।

यस अन्तरक्रियाबाट जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद विस्तार गर्दै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको सचिवालयले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?