National life

बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिन  गृहमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
482Shares
बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिन  गृहमन्त्रीको निर्देशन
ncell

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बाँसबारी काँग्रेस सांसद विनोद चौधरीको बयान लिन सिआईबीलाई निर्देशन दिएका छन्।

आइतबार बिहान गृह मन्त्रालयमा गृह सचिव एकनारायण अर्याल, आईजिपी वसन्त कुँवर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा मन्त्री लामिछानेले यस्तो निर्देशन दिएको स्रोतको जानकारी छ।

सिआईबीले यसअघि नै विनोद चौधरीलाई बयान लिने तयारी गरेको थियो । यो प्रकरणमा विनोदका भाइ अरुण चौधरी भने पक्राउ परेर साधारण तारेखमा छुटेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?