National life

आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको बजेट कस्तो छ हेर्यौ ?(पूर्णपाठसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
819Shares
आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको बजेट कस्तो छ हेर्यौ ?(पूर्णपाठसहित )
ncell

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् ।

जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/05/बजेट-बक्तव्य-२०८०-Final.pdf"]

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?