National life

कर्जा नतिर्ने ऋणीहरुको सम्पत्ति लिलाम गर्दै ग्लोबल आइएमई बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ जेठ २०८०, मङ्गलबार
1.3kShares
कर्जा नतिर्ने ऋणीहरुको सम्पत्ति लिलाम गर्दै ग्लोबल आइएमई बैंक
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकको चैनपुर, इटहरी र कुमारीपाटी शाखा कार्यालयहरुबाट ऋणीहरुले कर्जा लिदाका बखत गरेको लिखत सम्झौता बमोजिम समयमा नै साँवा, ब्याज भुक्तान नगरेकोले बैंकले उक्त ऋणीहरुको सम्पत्ति लिलाम गर्न लागेको हो ।

सम्झौताबमोजिम समय समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर चुक्ता भुक्तान गर्न पटक पटक लिखित तथा मौखिक तरताकेता गर्दा समेत ऋण कर्जा चुक्ता भुक्तान नगरेकोले ३५ दिने सूचना जारी गर्दा समेत ऋणीहरुले उक्त समयमा पनि कर्जाको साँवा, ब्याज नतिरेको हुँदा बैंकले पुन १५ दिने सूचना जारी गरेको हो ।

बैंकले उक्त ऋणीहरुलाई १५ दिनभित्र आफुले तिर्न बाँकी रहेको साँवा र ब्याज रकम भुक्तानी गर्न अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदि सो मितिभित्र समेत सम्बन्धीत ऋणीहरुबाट कर्जा भुक्तान नभएमा बैंकले ऋणीहरुको सम्पत्ति लिलाम गर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?