National life

कृषि विकास बैक र हिमालयन बैकबीच पिओएस सेवा सुरुवात गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
753Shares
कृषि विकास बैक र हिमालयन बैकबीच पिओएस सेवा सुरुवात गर्ने सम्झौता
ncell

काठमाडौं । पिओएस सेवा सुरुवात गर्ने सम्वन्धमा कृषि विकास बैक लिमिटेड र हिमालयन बैक लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । कृषि विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हिमालयन बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बोल्दै दुबै बैंकका प्रमुख कार्यकारी अधिकृतले यो सेवा लागू भएपछि कृषि विकास बैकले आफ्ना ब्यवसायिक ग्राहकलाई मर्चेन्ट बनाई भिजा, मास्टरकार्ड, युनियन पे जस्ता नेटवर्क आवद्घ डेविट तथा क्रेडिट कार्ड वाहक ग्राहकहले कृषि विकास बैकको मर्चेन्टलाई आफूले खरिद गरेको बस्तु तथा सेवा वापतको भुक्तानी सहज रुपमा गर्न सक्ने विचार व्यक्त गरेका छन् ।

त्यसैगरी यसबाट ब्यवसायिक कारोवार गर्न सहज हुनुका साथै कृषि विकास बैकको निक्षेप परिचालनमा समेत सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?