National life

ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई गाभ्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
659Shares
ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई गाभ्ने
ncell

काठमाडौं । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई गाभ्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माउ संस्था (ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू)एक आपसमा मर्ज भएपछि ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.क्यापिटललाई गाभ्ने भएको हो ।

ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई सेयर स्वाप अनुपात १००ः५३.१७ रेसियोमा प्राप्ति गर्नेछ । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ ।

दुवै कम्पनीबीच एकआपसमा मर्ज हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमई क्यापिटलको जेठ १४ गते र बि.ओ.के. क्यापिटलको जेठ १२ गते बसेको सञ्चालक समितीको बैठकले असार ३ गते विशेष साधारण सभा बोलाएका हुन् ।

विशेष सभाले दुवै क्यापिटल एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बि.ओ.के.क्यापिटललाई प्राप्ति पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?