काठमाडौं । नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न सरकारले अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताइन् ।
नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
प्रतिक्रिया
सम्बन्धित लेख

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्याउने प्रस्ताव, लगानी क्षेत्र पनि विस्तार गरिने

डा. सुमन दाहाल नागरिक लगानी कोषको सञ्चालकमा मनोनीत

नागरिक लगानी कोषमा हुँदैछ ठूलो पूँजी विस्तार, प्रतिनिधिसभामा विधेयक दर्ता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग

राष्ट्र बैंकको नियमन दायरामा नागरिक लगानी, सञ्चय र सामाजिक सुरक्षा कोष पनि

कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
विशेष समाचार

भारतसँगका समझदारी कार्यान्वयनमा आशंका, बालेन सरकारलाई अर्थविद्को सुझाव

सुनको मूल्य २ लाखसम्म आउन सक्ने, यस्तो छ पूर्वअध्यक्ष शाक्यको विश्लेषण
सुनको मूल्य किन घटिरहेको छ? अझै कति तल झर्ला? बजार विश्लेषण
नेपालमै बन्छन् विश्वस्तरीय सफ्टवेयर, तर नेपाली बजारमै छैन पर्याप्त प्रयोग!

सुनको मूल्यमा किन आइरहेको छ लगातार पहिरो? अझै कति घट्ला?
























