National life

प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ जेठ २०८०, बिहिबार
643Shares
प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच सम्झौता
ncell

काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ ।

नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइआइएनका तर्फबाट नाथन एसोसिटिज लन्डनका नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र आइआइएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर इन्भायरमेन्त सोसल एन्ड गभर्नेन्स (ईएसजी) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?