National life

सीआईटी सहभागीलाई सापटी सुविधा सहज, वर्षमा ४ पटक ऋण लिन पाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
2.6kShares
सीआईटी सहभागीलाई सापटी सुविधा सहज, वर्षमा ४ पटक ऋण लिन पाइने
ncell

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले कर्मचारी बचत वृद्धि अवकाश कोषमा सहभागीका लागि ऋण तथा सापटी सुविधामा महत्वपूर्ण परिवर्तन गरेको छ।


नयाँ संशोधित कार्यविधिअनुसार अब कोषमा आबद्ध भएको ६ महिनापछि नै सापटी सुविधा लिन सकिने भएको छ। यसअघि यस्तो सुविधा लिन १ वर्ष पूरा हुनुपर्ने व्यवस्था थियो।

त्यस्तै, अब एक आर्थिक वर्षमा २ पटकको सट्टा ४ पटकसम्म ऋण लिन पाइने व्यवस्था गरिएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield


कोषले रकम जम्मा रोकिएको वा सापटी नखाम्ने अवस्थामा ७ वर्षपछि खाता बन्द गर्न सकिने व्यवस्था पनि गरेको छ, जुन पहिले १० वर्ष थियो।

सीआईटीले संशोधित कार्यविधि तत्काल लागू हुने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?